BookShared
  • MEMBER AREA    
  • मैले नजन्माएको छोरो [Maile Najanmayeko Chhoro]

    (By Parijat)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 25 MB (25,084 KB)
    Format PDF
    Downloaded 640 times
    Last checked 12 Hour ago!
    Author Parijat
    “Book Descriptions: "मैले नजन्माएको छोरो" पारिजातका सम्पूर्ण कथाहरुमध्येबाट छानिएका कथाहरुको संग्रह हो । पाठकहरुलाई पारिजातका प्रतिनिधिमूलक उच्चकोटिका कथाहरु पठनको लागि सजिलोहोस् भनी फिनिक्स बुक्सद्वारा यो संग्रह प्रकाशित गरिएको छ । यसमा उनका 'आदिम देश', 'सडक र प्रतिभा', 'साल्गीको बलात्कृत आँशु' र 'बधशाला जाँदा आउँदा' कथासंग्रहहरुबाट कथाहरु छानिएको छ । प्रकाशन सँस्था अपेक्षा गर्दछ, यसले पाठकहरुलाई सुलभता प्रदान गर्नेछ साथै यसप्रतिका तपाईंका अपेक्षाहरुलाई आगामी संस्करणमा समावेश गर्दै जानेछौं । यसमा तपसिल बमोजिमका तीसवटा कथाहरु समाविष्ट छन् ।

    तपसिल:

    मैले नजन्माएको छोरो
    आदिम देश
    तिउरीको फूल, पायरियाको गन्ध
    बीसौं शताब्दी एउटा गल्लीमा
    अप्ठ्यारो र अभ्यस्त मान्छे
    सधैं बित्नुपर्ने हामी
    सडक र प्रतिभा
    वर्कशपभित्र
    सन्त्रास
    अन्तर्विरोध
    नयाँ मान्छे
    सिटी हलको बूढा ज्यामीसँग
    यस ठाउँमा...
    देवल
    घाम ताप्दा
    बूढा बा
    साल्गीको बलात्कृत आँशु
    पैसाको रंग
    यसरी एउटा नाउँ काटिन्छ
    नैकापे सर्किनी
    सम्बन्ध
    एउटा गाउँमा
    प्रतिकूलता
    बधशाला जाँदा आउँदा
    एउटा जून पानीभित्र
    शकुन्तलाको चिन्तन
    शोध
    साँझ, उदास घरको पिंढीमा
    नाटकको चौथो चरण
    सइसको चिट्ठी”

    Google Drive Logo DRIVE
    Book 1

    Nilo Prem

    ★★★★★

    Purushottam Bajagai

    Book 1

    झोला [Jhola]

    ★★★★★

    Krishna Dharabasi

    Book 1

    मुनामदन [Muna Madan]

    ★★★★★

    Laxmi Prasad Devkota

    Book 1

    मन [Mann]

    ★★★★★

    Leeladhwaj Thapa

    Book 1

    बसाइँ [Basain]

    ★★★★★

    Lil Bahadur Chettri

    Book 1

    फोसिल [Fossil]

    ★★★★★

    Kumar Nagarkoti

    Book 1

    मसान [Masan]

    ★★★★★

    Gopal Prasad Rimal

    Book 1

    दरबारको बाहिरकी महारानी [Darbar Bahiraki Maharani]

    ★★★★★

    Nagendra Neupane

    Book 1

    पागल बस्ती [Pagal Basti]

    ★★★★★

    Saru Bhakta

    Book 1

    छापामारको छोरो [Chhapamar ko Chhoro]

    ★★★★★

    Mahesh Bikram Shah

    Book 1

    तीन घुम्ती [Teen Ghumti]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    नथिया [Nathiya]

    ★★★★★

    Saraswati Pratikshya

    Book 1

    एक चिहान [Ek Chihan]

    ★★★★★

    Hridaya Chandra Singh Pradhan

    Book 1

    चपाइएका अनुहार [Chapaieka Anuhar]

    ★★★★★

    Daulat Bikram Bista

    Book 1

    इजोरिया [Ijoriya]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    चिना हराएको मान्छे [China Harayeko Manchhe]

    ★★★★★

    Hari Bansha Acharya

    Book 1

    घुम्ने मेचमाथि अन्धो मान्छे [Ghumne Mech Mathi Andho Manche]

    ★★★★★

    Bhupi Sherchan