BookShared
  • MEMBER AREA    
  • Nilo Prem

    (By Purushottam Bajagai)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 26 MB (26,085 KB)
    Format PDF
    Downloaded 654 times
    Last checked 13 Hour ago!
    Author Purushottam Bajagai
    “Book Descriptions: New Romantic Nepali Novel by Purushottam Bajagai. 'नीलो' प्रेम नेपाली साहित्यमा बहुअर्थी रुपमा आएको छ- कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो । तर, के प्रेमले जीवनलाईं सधैँ खुलेको नीलो आकाशकी उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीभँ नीलान्य डामहरू पनि बसाइदिन्छ ? साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफनै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो । कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगे हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।”

    Google Drive Logo DRIVE
    Book 1

    समर लभ [Summer Love]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    साया [Saya]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    कथाकी पात्र [Kathaki Patra]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    उरमाल [Urmaal]

    ★★★★★

    Chuden Kabimo

    Book 1

    स्पर्श [Sparsha]

    ★★★★★

    Aakash Baral

    Book 1

    सेतो धरती [Seto Dharati]

    ★★★★★

    Amar Neupane

    Book 1

    ऐलानी [Ailani]

    ★★★★★

    Bibek Ojha

    Book 1

    मनसुन [Monsoon]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    प्रेतकल्प [Pretkalpa]

    ★★★★★

    Narayan Dhakal

    Book 1

    ऐँठन [Aaithan]

    ★★★★★

    Bibek Ojha

    Book 1

    बसाइँ [Basain]

    ★★★★★

    Lil Bahadur Chettri

    Book 1

    राइपाली भन्ज्याङ [Raipali Bhanjyang]

    ★★★★★

    Sagar Khadka

    Book 1

    दोषी चश्मा [Doshi Chashma]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    महकाे म [Mahako Ma]

    ★★★★★

    Madan Krishna Shrestha

    Book 1

    महाभारा [Mahabhara]

    ★★★★★

    Basanta Basnet

    Book 1

    घामका पाइलाहरू [Ghamka Pailaharu]

    ★★★★★

    Dhanush Chandra Gautam

    Book 1

    उसले दिएको उमेर [Usle Diyeko Umer]

    ★★★★★

    Buddhisagar