BookShared
  • MEMBER AREA    
  • उरमाल [Urmaal]

    (By Chuden Kabimo)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 23 MB (23,082 KB)
    Format PDF
    Downloaded 612 times
    Last checked 10 Hour ago!
    Author Chuden Kabimo
    “Book Descriptions: उरमाल झर्रा आदिवासी-कथा हो। चियाको बोटसँग माया साटेर पुस्तौंदेखि धरमराइरहन विवश श्रमिकहरुको उच्छवासको कथा हो। खासमा यो ती कमानेहरुको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन्। तर जिन्दगीमा चैन थोरै पनि छैन। सपना त लाखौं छन्। तर सुख अलिकति पनि छैन।
    उरमालभित्र थुप्रै पात्र छन्। र छन्, तिनका आआफ्ना कथा र व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ, जसरी मालामा फूलका थुङ्गा उनिन्छ। यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैंमा पूर्ण छन्। यीमध्ये केही कथा दशकअघिका छन्। केही ब्रिटिसकालीन समयका छन्। केही लोककथाबाट सापटी लिइएका छन्। यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन्।
    कथा कोलाज झैं लाग्ने यो महत्त्वाकाङ्क्षी उपन्यास हो। यसको गहिराइ, विस्तार, शिल्प र काव्यिक लयले तपाईंलाई चकित पार्नेछ।”

    Google Drive Logo DRIVE
    Book 1

    Nilo Prem

    ★★★★★

    Purushottam Bajagai

    Book 1

    समर लभ [Summer Love]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    साया [Saya]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    कथाकी पात्र [Kathaki Patra]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    प्रेतकल्प [Pretkalpa]

    ★★★★★

    Narayan Dhakal

    Book 1

    स्पर्श [Sparsha]

    ★★★★★

    Aakash Baral

    Book 1

    बसाइँ [Basain]

    ★★★★★

    Lil Bahadur Chettri

    Book 1

    भग्न भैरव [Bhagna Bhairav]

    ★★★★★

    Prollaas Sindhuliya

    Book 1

    दोषी चश्मा [Doshi Chashma]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    महाभारा [Mahabhara]

    ★★★★★

    Basanta Basnet

    Book 1

    ऐलानी [Ailani]

    ★★★★★

    Bibek Ojha

    Book 1

    सेतो धरती [Seto Dharati]

    ★★★★★

    Amar Neupane

    Book 1

    The Stand

    ★★★★★

    Stephen King

    Book 1

    उसले दिएको उमेर [Usle Diyeko Umer]

    ★★★★★

    Buddhisagar

    Book 1

    ऐँठन [Aaithan]

    ★★★★★

    Bibek Ojha

    Book 1

    पहेँलपुर [Pahelpur]

    ★★★★★

    G.S. Poudel