BookShared
  • MEMBER AREA    
  • पहेँलपुर [Pahelpur]

    (By G.S. Poudel)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 24 MB (24,083 KB)
    Format PDF
    Downloaded 626 times
    Last checked 11 Hour ago!
    Author G.S. Poudel
    “Book Descriptions: गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्याला – लिलीको सौन्दर्यसँगै सती जानेहरू आफूलाई जीवनको ठूलो खाडलभित्र त पुयाउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो , सबैलाई यो सत्य ज्ञात छ तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन ।
    राजसी ठाँट वा अहंबाट आफूलाई मुक्त गराउन पहेंलो रंगको सहारा लिनु भन्छन् प्राचीन दार्शनिकहरू तर मानिसहरुको समाज विचित्रको छ । व्यक्ति लोभ , मोह र अहंलाई नै पच्छ्याइरहन्छ । कहिल्यै मुक्त हुन रुचाउँदैन ऊ यी जञ्जालहरुबाट ।
    पहेंलिनुमा व्यथा छ । परापूर्वकालदेखि बोकेर आएको रोगबाट मुक्ति खोज्नुमा संसारको उत्थान छ , न कि यसैभित्र भासिएर आफू पतन हुनुमा । उपचार आफैभित्र हुन सक्छ तर खोजी कसले गर्ने ?
    भ्रम अर्थात् मायाको एक सकों धुवाँमा रुमल्लिएर माल्दिभ्सबाट डिपोर्ट भएको आलोक हलुसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ रुमल्लियो पहेंलपुरमा ।
    पहेंलो फूल , पहेंलो दृष्टि , पहेंलपुर छ संसार !!!”

    Google Drive Logo DRIVE
    Book 1

    उसले दिएको उमेर [Usle Diyeko Umer]

    ★★★★★

    Buddhisagar

    Book 1

    दरबारको बाहिरकी महारानी [Darbar Bahiraki Maharani]

    ★★★★★

    Nagendra Neupane

    Book 1

    श्वेतभैरवी [Shwet Bhairabi]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    भैरव अर्यालका हास्यव्यङ्ग्य [Bhairab Aryal Ka Hasya Bangya]

    ★★★★★

    Bhairab Aryal

    Book 1

    नरेन्द्र दाइ [Narendra Dai]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    सम्बन्धहरू [Sambandhaharu]

    ★★★★★

    Vijay Kumar Panday

    Book 1

    एक्लो [Eklo]

    ★★★★★

    Buddhisagar

    Book 1

    फिरफिरे [Phirphire]

    ★★★★★

    Buddhisagar

    Book 1

    इजोरिया [Ijoriya]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    मनसुन [Monsoon]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    गुनाहों का देवता

    ★★★★★

    Dharamvir Bharati

    Book 1

    मुनामदन [Muna Madan]

    ★★★★★

    Laxmi Prasad Devkota

    Book 1

    सेतो बाघ [Seto Bagh]

    ★★★★★

    Diamond Shumsher Rana

    Book 1

    हरि बहादुर [Hari Bahadur]

    ★★★★★

    Hari Bansha Acharya

    Book 1

    चीरहरण [Cheerharan]

    ★★★★★

    Neelam Karki Niharika

    Book 1

    ऐँठन [Aaithan]

    ★★★★★

    Bibek Ojha

    Book 1

    अन्तर्मनको यात्रा [Antarmanko Yatra]

    ★★★★★

    Jagadish Ghimire