इजोरिया [Ijoriya]

(By Subin Bhattarai)

Book Cover Watermark PDF Icon
Download PDF Read Ebook

Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.

×


Size 28 MB (28,087 KB)
Format PDF
Downloaded 682 times
Status Available
Last checked 15 Hour ago!
Author Subin Bhattarai

“Book Descriptions: सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।

सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।

इजोरिया मित्रताको कथा हो ।
इजोरिया महिलाको कथा हो ।
इजोरिया मधेसको कथा हो ।
इजोरिया मुक्तिको कथा हो ।
इजोरिया माया र ममताको कथा हो ।
इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।”