चिना हराएको मान्छे [China Harayeko Manchhe]

(By Hari Bansha Acharya)

Book Cover Watermark PDF Icon
Download PDF Read Ebook

Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.

×


Size 22 MB (22,081 KB)
Format PDF
Downloaded 598 times
Status Available
Last checked 9 Hour ago!
Author Hari Bansha Acharya

“Book Descriptions: हरिवंश आचार्य नाम नै एउटा महत्वपूर्ण परिचय हो । संसारमा विरलै कोही नेपाली होलान्, जसलाई उनका बारेमा थाहा नभएको होस् । संसारमा विरलै नेपाली होलान्, जसलाई उनका बारमा सबै कुरा थाहा भएको होस् । रङ्गमञ्च र पर्दाका माध्यमबाट त उनलाई प्रायः सबैले देखेका र चिनेका छन् । उनी असल र महान् कलाकार मात्र होइनन् बेलाबेलामा भएका महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तनका अभियन्ता पनि हुन् । यस्ता बहुआयामिक व्यक्तित्वको जीवन कस्तो छ ? अभिनय गरेर अरुलाई पेट मिचीमिची हसाउने र धरधरी रुवाउन पनि सक्ने यी महान् कलाकार आफ्नो वास्तविक जीवनमा कति हासेका छन् र कति रोएका छन् त ? यस्ता अनेक प्रसङ्गहरुको बेलिबिस्तार चिना हराएको मान्छे पुस्तकमा छन् । यो पुस्तक पढेपछि हामी उनलाई आफ्नो सबैभन्दा नजिकको आफन्तलाई झैँ चिन्नेछौँ ।”