BookShared
  • MEMBER AREA    
  • Binod Chaudhary: An Autobiography

    (By Binod Chaudhary)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 27 MB (27,086 KB)
    Format PDF
    Downloaded 668 times
    Last checked 14 Hour ago!
    Author Binod Chaudhary
    “Book Descriptions: एसएलसीमा बोर्ड पाँचौ भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेराबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैँक, बिमा, फाइनाँस र हाउजिङदेखि सफ्ट डिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क “ गंगादेवी चौधरी उद्योग ग्राम” स्थापना गरेका छन् ।

    चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वी होटल, रियलस्टेट र उत्पादनमुलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज ग्रुप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेको छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरुदेखि प्रभावशाली विदेशी व्यावसायिकहरुसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह-अवरोहको गाथा हो ।


    'विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरेँ ।’
    'सरकार, यस्तो कसरी गर्न सकिबक्सिन्छ ?’
    'किन सक्दिनँ ?’ अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो ।
    'यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४८ प्रतिशत सेयर दिएको हुँ मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?’
    'हृवाट !’ उहाँले झोक्किँदै भन्नुभयो, 'सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?’
    'म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिनँ सरकार ।’
    'हृवाट डु यु मिन ?’
    'मैले यो उद्योग चलाउन बैँकबाट ऋण लिएको छु । बैँकले मेरै नाममा ऋण दिएको छ ।’
    'सो हृवाट !’ उहाले अनुहार रातो पार्नुभयो ।
    बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ ।”

    Google Drive Logo DRIVE
    Book 1

    अक्षत अन्टार्कटिका [Akshat Antarctica]

    ★★★★★

    Jiba Lamichhane

    Book 1

    जीवन काँडा कि फूल [Jiwan Kada ki Phool]

    ★★★★★

    Jhamak Ghimire

    Book 1

    पागल बस्ती [Pagal Basti]

    ★★★★★

    Saru Bhakta

    Book 1

    ऐँठन [Aaithan]

    ★★★★★

    Bibek Ojha

    Book 1

    Kafka on the Shore

    ★★★★★

    Haruki Murakami

    Book 1

    सल्लीपिर [Sallipir]

    ★★★★★

    Nayan Raj Pandey

    Book 1

    खलंगामा हमला [Khalangama Hamala]

    ★★★★★

    Radha Paudel

    Book 1

    फिरफिरे [Phirphire]

    ★★★★★

    Buddhisagar

    Book 1

    Bhagavad-Gita As It Is

    ★★★★★

    A.C. Bhaktivedanta

    Book 1

    समर लभ [Summer Love]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    दरबारको बाहिरकी महारानी [Darbar Bahiraki Maharani]

    ★★★★★

    Nagendra Neupane

    Book 1

    साया [Saya]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    Outliers: The Story of Success

    ★★★★★

    Malcolm Gladwell

    Book 1

    एक्लो [Eklo]

    ★★★★★

    Buddhisagar

    Book 1

    लू [Lu]

    ★★★★★

    Nayan Raj Pandey

    Book 1

    करोडौं कस्तूरी [Karodaun Kasturi]

    ★★★★★

    Amar Neupane