सल्लीपिर [Sallipir]



Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.
Size | 29 MB (29,088 KB) |
---|---|
Format | |
Downloaded | 696 times |
Status | Available |
Last checked | 16 Hour ago! |
Author | Nayan Raj Pandey |
“Book Descriptions: लेखक नयनराज पाण्डेको नयाँ उपन्यास सल्लीपिर वैशाख १८ गते सार्वजनिक हुँदैछ । लू, उलारजस्ता सर्वोकृष्ट उपन्यासका लेखक पाण्डेको यो सातौं उपन्यास हो ।
आफू हुर्केको पश्चिम तराईलाई आफ्नो कथा, उपन्यासका परिवेश बनाउँदै आएका पाण्डे सल्लीपिरमा हिमाली भूभागतर्फ उक्लेका छन् । सल्लीपिर हिमालमा गौरवशाली संस्कृति बोकेर बसिरहेको शेर्पा समाजभित्रको कथा हो । प्रतिकात्मक रुपमा यसमा एउटा शेर्पा परिवारको संघर्ष देखाइएको छ । तिनका सपना र ती सपनाहरुलाई बेवास्ता गरिरहेको हाम्रो राजनीतिको कुरुप अनुहार पनि यसमा देखाउने प्रयास गरिएको छ । यसमा तीन पुस्तको कथा छ । हिमाल आरोहणका सुखदुःख छन् । चौरी गोठालाका व्यथा र आनन्द छन् । एउटा बालकको किताब पढ्ने रहर छ र त्यो रहर पूरा गर्न अनेकौं समस्याको सामना गर्ने आमाको संघर्षको कथा छ ।”