खलंगामा हमला [Khalangama Hamala]

(By Radha Paudel)

Book Cover Watermark PDF Icon
Download PDF Read Ebook

Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.

×


Size 26 MB (26,085 KB)
Format PDF
Downloaded 654 times
Status Available
Last checked 13 Hour ago!
Author Radha Paudel

“Book Descriptions: राधा पौडेल चितवनमा नर्सको सरकारी जागिर छाडेर सुरक्षित मातृत्व कार्यक्रमका लागि जुम्ला गएकी थिइन् । कर्णालीका सामाजिक र स्वास्थ्यगत् समस्या केलाउँदै थिइन्, माओवादीको सदरमुकाम आक्रमणको रात आफैं सशस्त्र द्वन्द्वको भुक्तमान भइन् ।
कार्यक्रम सकियो, उनको जुम्ला बसाइ सकिएन । निरन्तर सामाजिक सक्रियताबापत् उनलाई संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ स्यानडियागोले 'वुमन पिसमेकर- २०१२' र राष्ट्रसंघीय विकास कार्यक्रम -युएनडिपी) ले 'एन-पिस अवार्ड २०१२' सम्मान प्रदान गरेका छन् ।”