लू [Lu]

(By Nayan Raj Pandey)

Book Cover Watermark PDF Icon
Download PDF Read Ebook

Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.

×


Size 28 MB (28,087 KB)
Format PDF
Downloaded 682 times
Status Available
Last checked 15 Hour ago!
Author Nayan Raj Pandey

“Book Descriptions: 'लू' नयनराज पाण्डेको पाँचौँ उपन्यास हो । यसअघिको उनको उपन्यास उलार अत्यन्तै चर्चित रह्यो । समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका आख्यान कृतिहरुमा यस युगको क्रुरता र संवेदनशीलता मर्मस्पर्शी र चित्रमय भाषामा वर्णन गरिएको हुन्छ । कथालाई सरल र सहज तरिकाले सम्प्रेषण गर्नु पाण्डेको विशेषता हो । उनको आख्यान कला 'उलार' उपन्यास र 'निदाएँ जगदम्बा' जस्ता कथाकृतिहरुमा स्पष्ट उजागर भएको छ ।

यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधी, भोक र प्राकृतिक प्रकोपसितको युगौँदेखि जारी सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भभावलाई अत्यन्त नजिकबाट अनुभव गर्न पाइन्छ ।

'लू' नेपालको समग्र दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख-कथा हो ।”