BookShared
  • MEMBER AREA    
  • लू [Lu]

    (By Nayan Raj Pandey)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 28 MB (28,087 KB)
    Format PDF
    Downloaded 682 times
    Last checked 15 Hour ago!
    Author Nayan Raj Pandey
    “Book Descriptions: 'लू' नयनराज पाण्डेको पाँचौँ उपन्यास हो । यसअघिको उनको उपन्यास उलार अत्यन्तै चर्चित रह्यो । समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका आख्यान कृतिहरुमा यस युगको क्रुरता र संवेदनशीलता मर्मस्पर्शी र चित्रमय भाषामा वर्णन गरिएको हुन्छ । कथालाई सरल र सहज तरिकाले सम्प्रेषण गर्नु पाण्डेको विशेषता हो । उनको आख्यान कला 'उलार' उपन्यास र 'निदाएँ जगदम्बा' जस्ता कथाकृतिहरुमा स्पष्ट उजागर भएको छ ।

    यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधी, भोक र प्राकृतिक प्रकोपसितको युगौँदेखि जारी सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भभावलाई अत्यन्त नजिकबाट अनुभव गर्न पाइन्छ ।

    'लू' नेपालको समग्र दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख-कथा हो ।”

    Google Drive Logo DRIVE
    Book 1

    समर लभ [Summer Love]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    अन्तर्मनको यात्रा [Antarmanko Yatra]

    ★★★★★

    Jagadish Ghimire

    Book 1

    महाभारा [Mahabhara]

    ★★★★★

    Basanta Basnet

    Book 1

    पागल बस्ती [Pagal Basti]

    ★★★★★

    Saru Bhakta

    Book 1

    मोदिआइन [Modiaain]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    एक्लो [Eklo]

    ★★★★★

    Buddhisagar

    Book 1

    फिरफिरे [Phirphire]

    ★★★★★

    Buddhisagar

    Book 1

    सेतो धरती [Seto Dharati]

    ★★★★★

    Amar Neupane

    Book 1

    झोला [Jhola]

    ★★★★★

    Krishna Dharabasi

    Book 1

    आज रमिता छ [Aaja Ramita Chha]

    ★★★★★

    Indra Bahadur Rai

    Book 1

    साया [Saya]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    सेतो बाघ [Seto Bagh]

    ★★★★★

    Diamond Shumsher Rana

    Book 1

    श्वेतभैरवी [Shwet Bhairabi]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    जीवन काँडा कि फूल [Jiwan Kada ki Phool]

    ★★★★★

    Jhamak Ghimire

    Book 1

    करोडौं कस्तूरी [Karodaun Kasturi]

    ★★★★★

    Amar Neupane

    Book 1

    बाबु, आमा र छोरा [Babu, Aama ra Chora]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    राधा [Radha]

    ★★★★★

    Krishna Dharabasi