अश्वत्थामा [Aswathama]

(By Kumar Bhattarai)

Book Cover Watermark PDF Icon
Download PDF Read Ebook

Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.

×


Size 21 MB (21,080 KB)
Format PDF
Downloaded 584 times
Status Available
Last checked 8 Hour ago!
Author Kumar Bhattarai

“Book Descriptions: हामीले महाभारतको कथा पढेका छौं र सुनेका छौं । अध्यात्मले चिरन्जिवी मान्छ अश्वत्थामालाई । सर्वत्र विश्वास गरिएको महाभारत युद्ध कुरुक्षेत्रमा मात्र सिमित रहेन । भारतवर्षका कुशल योद्धाहरु सम्मिलित धर्मयुद्धको समाप्तीसँगै अधिकांश योद्धाको निधन भयो तर अश्वत्थामाको जीवन र मृत्‍यु अज्ञात छ ।
महाभारतको मिथक प्रयुक्त अश्वत्थामा सामाजिक जीवनको मात्र होइन, तत्कालिन समाज, राजनीति र घटनाहरुको पुनरावृत्ति पनि हो । उपन्यासले मूल चरित्रलाई विनिर्माण गर्दै महाभारतभित्रका स्थान र घटनाको खोज गरेको छ ।”