BookShared
  • MEMBER AREA    
  • मुकाम रणमैदान: नेपाल - अंग्रेज युद्धको बखान [Mukam Ranamaidan : Nepal- Angrej Yudhhako Bakhan]

    (By Mohan Mainali)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 26 MB (26,085 KB)
    Format PDF
    Downloaded 654 times
    Last checked 13 Hour ago!
    Author Mohan Mainali
    “Book Descriptions: देशका कुनाकन्दरा घुमेर आफूले भेटेका मान्छेबारे लेख्ने पत्रकार तथा लेखक मोहन मैनालीले यसपटक नेपाल र अंग्रेजबीच २०९ वर्षअघि भएको भीषण लडाइँबारे लेखेका छन् । यसका लागि उनी त्यो लडाइँ लडी जान्ने, भोगी जान्ने र देखी जान्ने मानिसका बयानमा भर परेका छन् । सुनी जान्ने मानिसका कुरामा आक्कलझुक्कलमात्र भर परेका छन् । भावनामा बगेर तथ्य बिगार्ने मान्छेको कुरा उनले सुनेका छैनन् ।

    यस किताबका लागि जानकारी बटुल्ने क्रममा मैनालीले त्यो लडाइँ भइरहेका वेला दुवैतर्फका सिपाही र कमान्डरहरूले लेखेका चिठी खोतलेका छन्, जसमध्ये केही यसअघि विभिन्न रूपमा छापिएका भए पनि अहिले अप्राप्यजस्ता भएका छन् । अधिकांश सामग्री यसअघि प्रकाशित भएका छैनन् । थुप्रै सामग्री त सार्वजनिक पनि भएका छैनन् । राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बीचमा कतै-कतै भेटिने, बीच-बीचमा पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, भाषा र शब्दमा लेखिएका ती चिठीका शब्द-शब्दका अर्थ बुझेर, तिथि र ग्रेगोरियन क्यालेन्डरका तारिखलाई विक्रम संवत्का गतेमा परिणत गरेर उनले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा बयान गरेका छन् ।

    यो किताब लेख्न उनले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सीप, असाध्यै धेरै मानिसले तयार गरेका कहिलेकाहीं त निरसिला कुरा लेखिएका कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मेहनत तथा संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फीचर लेखकको कला उपयोग गरेका छन् ।”

    Google Drive Logo DRIVE
    Book 1

    हिटलर र यहुदी [Hitler ra Yahudee]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    ऐना [Aina]

    ★★★★★

    Ramlal Joshi

    Book 1

    पागल बस्ती [Pagal Basti]

    ★★★★★

    Saru Bhakta

    Book 1

    अक्षत अन्टार्कटिका [Akshat Antarctica]

    ★★★★★

    Jiba Lamichhane

    Book 1

    करिया [Kariya]

    ★★★★★

    Krishna Abiral

    Book 1

    सिमसारा [Simsara]

    ★★★★★

    Basanta Basnet

    Book 1

    ऐँठन [Aaithan]

    ★★★★★

    Bibek Ojha

    Book 1

    नुन~तेल: विगततिर पदयात्रा [Nun~Tel : Bigat tira Padyatra]

    ★★★★★

    Jiwan Chhetri

    Book 1

    White Nights

    ★★★★★

    Fyodor Dostoevsky

    Book 1

    बाबु, आमा र छोरा [Babu, Aama ra Chora]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    Bhagavad-Gita As It Is

    ★★★★★

    A.C. Bhaktivedanta

    Book 1

    दरबारको बाहिरकी महारानी [Darbar Bahiraki Maharani]

    ★★★★★

    Nagendra Neupane

    Book 1

    बावऋ [Bawarhi]

    ★★★★★

    Milan Sangroula

    Book 1

    वीर चरित्र [Bir Charitra]

    ★★★★★

    Girish Ballabh Joshi

    Book 1

    माधवी [Madhabi]

    ★★★★★

    Madan Mani Dixit

    Book 1

    एक चिहान [Ek Chihan]

    ★★★★★

    Hridaya Chandra Singh Pradhan

    Book 1

    बहादुर शाह [Bahadur Shah]

    ★★★★★

    Chiranjibi Wagle