बावऋ [Bawarhi]



Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.
Size | 28 MB (28,087 KB) |
---|---|
Format | |
Downloaded | 682 times |
Status | Available |
Last checked | 15 Hour ago! |
Author | Milan Sangroula |
“Book Descriptions: बादल आफैंभित्रको आकाशमा सपना र प्रेमको उडान भरिरहन्छ । ऊ कहिले ऋतुका रङहरुमा घोलिन्छ त कहिले तिनै रङ पखालिने गरी वर्षामा रुझ्छ ।
वर्षासँग बादलबाट छुटेर फेरि बादल नै बनाउन सक्ने अनौठो खुबी छ । ऊ बादलको हर अवस्था र स्वरुपलाई प्रेम गर्छे, कुनै अपेक्षा नगरी ।
ऋतु बादलमा रङ भर्छे अनि प्रेम र सपनाको घेरा लगाएर बादललाई आकार दिन्छे । तर ऊ आफैंलाई थाहा छैन— बादलबाट वर्षा र वर्षाबाट बादलको चक्र चलिरहने ऋतुकै कारण हो ।
बावऋ यिनै पात्रहरुको त्रिकोणात्मक प्रेमकथा हो । ०६२/६३ को परिवर्तनअघि नेपाली समाजले भोगेको द्वन्द्व र त्यसबाट सिर्जित बसाइँसराइका घटनामार्फत आदर्श प्रेमको कथ्य बुन्दै यसको कथानक अघि बढ्छ, जसले पाठकलाई नवीन कथ्य शैली र भाषिक मिठासको सम्मोहनमा पार्नेछ ।”