BookShared
  • MEMBER AREA    
  • बावऋ [Bawarhi]

    (By Milan Sangroula)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 28 MB (28,087 KB)
    Format PDF
    Downloaded 682 times
    Last checked 15 Hour ago!
    Author Milan Sangroula
    “Book Descriptions: बादल आफैंभित्रको आकाशमा सपना र प्रेमको उडान भरिरहन्छ । ऊ कहिले ऋतुका रङहरुमा घोलिन्छ त कहिले तिनै रङ पखालिने गरी वर्षामा रुझ्छ ।

    वर्षासँग बादलबाट छुटेर फेरि बादल नै बनाउन सक्ने अनौठो खुबी छ । ऊ बादलको हर अवस्था र स्वरुपलाई प्रेम गर्छे, कुनै अपेक्षा नगरी ।

    ऋतु बादलमा रङ भर्छे अनि प्रेम र सपनाको घेरा लगाएर बादललाई आकार दिन्छे । तर ऊ आफैंलाई थाहा छैन— बादलबाट वर्षा र वर्षाबाट बादलको चक्र चलिरहने ऋतुकै कारण हो ।

    बावऋ यिनै पात्रहरुको त्रिकोणात्मक प्रेमकथा हो । ०६२/६३ को परिवर्तनअघि नेपाली समाजले भोगेको द्वन्द्व र त्यसबाट सिर्जित बसाइँसराइका घटनामार्फत आदर्श प्रेमको कथ्य बुन्दै यसको कथानक अघि बढ्छ, जसले पाठकलाई नवीन कथ्य शैली र भाषिक मिठासको सम्मोहनमा पार्नेछ ।”

    Google Drive Logo DRIVE
    Book 1

    रहर [Rahar]

    ★★★★★

    Suresh Badal

    Book 1

    साया [Saya]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    जीवन काँडा कि फूल [Jiwan Kada ki Phool]

    ★★★★★

    Jhamak Ghimire

    Book 1

    समर लभ [Summer Love]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    इजोरिया [Ijoriya]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    एक सर्को माया [Ek Sarko Maya]

    ★★★★★

    G.S. Poudel

    Book 1

    ऐँठन [Aaithan]

    ★★★★★

    Bibek Ojha

    Book 1

    Palpasa Café

    ★★★★★

    Narayan Wagle

    Book 1

    उसले दिएको उमेर [Usle Diyeko Umer]

    ★★★★★

    Buddhisagar

    Book 1

    प्रिय सुफी [Priya Sufi]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    मनसुन [Monsoon]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    The Sun Is Also a Star

    ★★★★★

    Nicola Yoon

    Book 1

    एक्लो [Eklo]

    ★★★★★

    Buddhisagar

    Book 1

    Blue Mimosa

    ★★★★★

    Parijat

    Book 1

    Half Girlfriend

    ★★★★★

    Chetan Bhagat

    Book 1

    राधा [Radha]

    ★★★★★

    Krishna Dharabasi

    Book 1

    सेतो धरती [Seto Dharati]

    ★★★★★

    Amar Neupane