नुन~तेल: विगततिर पदयात्रा [Nun~Tel : Bigat tira Padyatra]



Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.
Size | 29 MB (29,088 KB) |
---|---|
Format | |
Downloaded | 696 times |
Status | Available |
Last checked | 16 Hour ago! |
Author | Jiwan Chhetri |
“Book Descriptions: यो किताब मूलतः लेखकको परिवार र गाउँको इतिहास हो। यसमा विभिन्न पुस्ताको गाउँ-सहर यात्रा, पहाड-तराइ बसाइसराइ, बर्मासम्म नेपालीहरूको आप्रवासन, गोर्खा भर्ती, दुई विश्वयुद्धदेखि भारतको हरित क्रान्तिसम्मले गाउँमा पारेका प्रभाव लगायत विषयवस्तु समेटिएका छन्। लेखकले गाउँ हुँदै २०७३ सालमा गरेको पर्वत-बाग्लुङ-गुल्मी-पाल्पा-रूपन्देही 'नुन-तेल मार्ग' को एकल पदयात्रालाई आधार बनाएर लेखेको किताबमा २०४६ सालपछि उनी हुर्किँदै गर्दाका पहाडी गाउँहरूको मिहीन चित्रण छ।”