BookShared
  • MEMBER AREA    
  • मान्ठा डराएको जुग [Mantha Darayeko Jug]

    (By Mohan Mainali)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 26 MB (26,085 KB)
    Format PDF
    Downloaded 654 times
    Last checked 13 Hour ago!
    Author Mohan Mainali
    “Book Descriptions: अमेरिकी कवि स्टेफेन क्रेनले कस्तो लडाइँ देखे कुुन्नि, युद्ध दयालु हुन्छ भनेर कविता लेखे । उनले त्यो कविता लेखेको झन्डै एक सय वर्षपछि नेपालमा दस वर्षसम्म लडाइँ भयो । यसले लडाकुलाई मात्र होइन, लडाइँमा नलागेका मानिसलाई पनि पिल्स्यायो । यस पुस्तकमा लडाइँले मारेका ती मानिसका कुरा छन् जो आफू र आफ्ना परिवारको ज्यान बचाउन रातोदिन मेहनत गर्थे । यस पुस्तकमा ती जीवित मानिसका कुरा पनि छन् जो आफन्त वियोगको पीडाले जिउँदै, पटकपटक मारिएका छन् । लडाइँमा कतै पनि नलागेका पत्रकारले देखेको त्यस कठोर युगको, त्यस निर्दयी लडाइँको चित्र हो मान्ठा डराएको जुग । मोहन मैनाली पत्रकार तथा बहुचर्चित वृत्तचित्र जोगीमाराका ज्यूँदाहरुका निर्देशक हुन् । उनको उपल्लो थलो नियात्रा पनि प्रकाशित छ ।”

    Google Drive Logo DRIVE
    Book 1

    भग्न भैरव [Bhagna Bhairav]

    ★★★★★

    Prollaas Sindhuliya

    Book 1

    सम्बन्धहरू [Sambandhaharu]

    ★★★★★

    Vijay Kumar Panday

    Book 1

    घामका पाइलाहरू [Ghamka Pailaharu]

    ★★★★★

    Dhanush Chandra Gautam

    Book 1

    भुइयाँँ [Bhuiyan]

    ★★★★★

    Yagnesh

    Book 1

    द्वन्द्वको अवसान [Dwandako Awasan]

    ★★★★★

    Rajeshwar Devkota

    Book 1

    एक चिहान [Ek Chihan]

    ★★★★★

    Hridaya Chandra Singh Pradhan

    Book 1

    अश्वत्थामा [Aswathama]

    ★★★★★

    Kumar Bhattarai

    Book 1

    मोदिआइन [Modiaain]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    घनचक्कर [Ghanachakkar]

    ★★★★★

    Sanjeev Uprety

    Book 1

    रक्तकुण्ड [Raktakunda]

    ★★★★★

    Krishna Abiral

    Book 1

    नरेन्द्र दाइ [Narendra Dai]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    श्वेतभैरवी [Shwet Bhairabi]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    अलिखित [Alikhit]

    ★★★★★

    Dhruba Chandra Gautam

    Book 1

    लू [Lu]

    ★★★★★

    Nayan Raj Pandey

    Book 1

    करिया [Kariya]

    ★★★★★

    Krishna Abiral

    Book 1

    पागल बस्ती [Pagal Basti]

    ★★★★★

    Saru Bhakta

    Book 1

    हृदय [Hridaya]

    ★★★★★

    Bhagawan Koirala

    Book 1

    चपाइएका अनुहार [Chapaieka Anuhar]

    ★★★★★

    Daulat Bikram Bista