BookShared
  • MEMBER AREA    
  • उर्गेनको घोडा [Urgenko Ghoda]

    (By Yug Pathak)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 28 MB (28,087 KB)
    Format PDF
    Downloaded 682 times
    Last checked 15 Hour ago!
    Author Yug Pathak
    “Book Descriptions: ‘यो उपन्यास नारी जागरणको गाथा र जातीय पहिचान एवं वर्गीय मुक्तिका लागि लडिएको आत्मबलिदानी समरको लोमहर्षक कथा हो । निकट अतीतको उथलपुथलकारी सशस्त्र विद्रोहलाई स्मृतिको नेपथ्यमा राखेर बुनिएको कथ्य विद्रोहको वैचारिक धरातल र लक्ष्य, आन्तरिक वैचारिक असङ्गति र द्वन्द्व, विद्रोही र आम मानिसबीचको सम्बन्ध, विद्रोहका रणनीतिक चरणहरू र मुक्तियात्राका उकालीओरालीको आख्यानीकरण गर्दै कतै स्थुल वर्णन र कतै सूक्ष्म चित्रण, कतै बोझिलो व्याख्या र कतै आîलादकारी चित्रकारिताद्वारा निर्मित छ । यो नेपाली समाजमा उठेको क्रान्तिकारी उथलपुथलको एक जीवन्त अभिलेख हो । र, हो यो प्रतिरोधी साहित्यको एक नवीन कीर्तिमान पनि ।’ –खगेन्द्र संग्रौला

    ‘जनयुद्धलाई आधार बनाएर जति कृति लेखिएका छन् तिनीहरूमध्ये ‘उर्गेनको घोडा’ विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरुद्ध भयो, आँखा रसायो । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।’
    – डा. बाबुराम भट्टराई”

    Google Drive Logo DRIVE
    Book 1

    दरबारको बाहिरकी महारानी [Darbar Bahiraki Maharani]

    ★★★★★

    Nagendra Neupane

    Book 1

    नथिया [Nathiya]

    ★★★★★

    Saraswati Pratikshya

    Book 1

    श्वेतभैरवी [Shwet Bhairabi]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    चिना हराएको मान्छे [China Harayeko Manchhe]

    ★★★★★

    Hari Bansha Acharya

    Book 1

    तीन घुम्ती [Teen Ghumti]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    Palpasa Café

    ★★★★★

    Narayan Wagle

    Book 1

    दमिनी भीर [Damini Bheer]

    ★★★★★

    Rajan Mukarung

    Book 1

    सल्लीपिर [Sallipir]

    ★★★★★

    Nayan Raj Pandey

    Book 1

    उसले दिएको उमेर [Usle Diyeko Umer]

    ★★★★★

    Buddhisagar

    Book 1

    साया [Saya]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    समर लभ [Summer Love]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    सकस [Sakas]

    ★★★★★

    Jagadish Ghimire

    Book 1

    करोडौं कस्तूरी [Karodaun Kasturi]

    ★★★★★

    Amar Neupane

    Book 1

    Prayogshala Nepali Sankramanma Dilli Ra Maobadi (प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी)

    ★★★★★

    Sudheer Sharma

    Book 1

    झोला [Jhola]

    ★★★★★

    Krishna Dharabasi

    Book 1

    राधा [Radha]

    ★★★★★

    Krishna Dharabasi