उर्गेनको घोडा [Urgenko Ghoda]

(By Yug Pathak)

Book Cover Watermark PDF Icon
Download PDF Read Ebook

Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.

×


Size 28 MB (28,087 KB)
Format PDF
Downloaded 682 times
Status Available
Last checked 15 Hour ago!
Author Yug Pathak

“Book Descriptions: ‘यो उपन्यास नारी जागरणको गाथा र जातीय पहिचान एवं वर्गीय मुक्तिका लागि लडिएको आत्मबलिदानी समरको लोमहर्षक कथा हो । निकट अतीतको उथलपुथलकारी सशस्त्र विद्रोहलाई स्मृतिको नेपथ्यमा राखेर बुनिएको कथ्य विद्रोहको वैचारिक धरातल र लक्ष्य, आन्तरिक वैचारिक असङ्गति र द्वन्द्व, विद्रोही र आम मानिसबीचको सम्बन्ध, विद्रोहका रणनीतिक चरणहरू र मुक्तियात्राका उकालीओरालीको आख्यानीकरण गर्दै कतै स्थुल वर्णन र कतै सूक्ष्म चित्रण, कतै बोझिलो व्याख्या र कतै आîलादकारी चित्रकारिताद्वारा निर्मित छ । यो नेपाली समाजमा उठेको क्रान्तिकारी उथलपुथलको एक जीवन्त अभिलेख हो । र, हो यो प्रतिरोधी साहित्यको एक नवीन कीर्तिमान पनि ।’ –खगेन्द्र संग्रौला

‘जनयुद्धलाई आधार बनाएर जति कृति लेखिएका छन् तिनीहरूमध्ये ‘उर्गेनको घोडा’ विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरुद्ध भयो, आँखा रसायो । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।’
– डा. बाबुराम भट्टराई”