साबिती [Sabiti]



Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.
Size | 26 MB (26,085 KB) |
---|---|
Format | |
Downloaded | 654 times |
Status | Available |
Last checked | 13 Hour ago! |
Author | Jagadish Ghimire |
“Book Descriptions: साबिती नेपाली साहित्यको शिरीषको फल भन्दा पनि केही मानेमा माथिल्लो स्तरको रचना हो । हातमा लिएपछि पुस्तकलाई समाप्त नगरी | छोड्न गाहारो हुन्छ- यति एक टङ्कार तानेर लग्नुहुन्छ पाठकलाई जगदीश घिमिरे आफ्ना उत्तमपुरुष कथित राग-विराग, | क्रोध-कुण्ठा, व्यङ्ग्य-बाण, जिजीविषा. मुमूर्षुपन, चट्टाने यथार्थता, मर्मान्तक आत्मप्रताडना, कवि कोमलता र साहित्यिक पलायनता र निम्न वित्त समाजका जाज्वल्यमान पारिलो चित्रण इत्यादि इत्यादिद्वारा । मन आतिन्छ पढ्दापढ्दै, | त्यो पलायन र मुमूर्ष भावले क्रुद्ध पार्छ। तर घिमिरेका पछिल्ला पंक्तिहरूले शान्त पनि पार्छन् ।”