लाटो पहाड [Lato Pahad]

(By Upendra Subba)

Book Cover Watermark PDF Icon
Download PDF Read Ebook

Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.

×


Size 27 MB (27,086 KB)
Format PDF
Downloaded 668 times
Status Available
Last checked 14 Hour ago!
Author Upendra Subba

“Book Descriptions: Alternate cover for this ISBN can be found here

उपेन्द्र सुब्बा लेखनमा सरलताको पर्याय हुन् | मानवीय अनुभुतीलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामर्थ्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् | "खोलाको गीत" कविता सङ्ग्रह उनको लेखंकलाको मानक कृति हो |

"लाटो पहाड" कथा सङ्ग्रहमार्फत उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिधाको आयामलाई परिचित गराएका छन् | नेपालको पूर्वीय आदिवासी/लिम्बू समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मुख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन | यस सङ्ग्रहका कथाहरुले समाजका भुइमान्छेहरुको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् | समग्रमा जीवनका भोगाइहरु उस्तै भए पनि सामाजिक परिवे, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नतालाई बोध गर्न यी कथाहरुले योगदान गर्नेछन् |”