अन्तर [Antar]



Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.
Size | 24 MB (24,083 KB) |
---|---|
Format | |
Downloaded | 626 times |
Status | Available |
Last checked | 11 Hour ago! |
Author | Ramesh Sayan |
“Book Descriptions: उस्तै ध्वनिमा उस्तै ध्वनि मिसिँदा फरक ध्वनि आउँछ कि उस्तै ? उस्तै वर्णमा उस्तै वर्ण मिसिँदा फरक वर्ण बन्छ कि उस्तै ? उस्तै अक्षरमा उस्तै अक्षर मिसिँदा फरक अक्षर बन्छ कि उस्तै ? शब्दमा उस्तै शब्द मिसिँदा फरक शब्द बन्छ कि उस्तै ? यो उस्तै शब्द मिलेर उस्तै तर फरक शब्द' बनाउन खोज्ने शब्द को अन्तर कथा हो । यहाँ बालापन छ बाआमाको कथा छ, प्रेम छ वियोग छ, हर्ष छ-आँसु छ, सङ्घर्ष छ सफलता छ । सब छ तर शब्दले स्थापित गर्न खोजेको नवीन र सुनौलो कथा छ । त्यसैले शब्द को यो कथामा अन्तर छ ।”