BookShared
  • MEMBER AREA    
  • सत्यमोहन [Satyamohan]

    (By Girish Giri)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 28 MB (28,087 KB)
    Format PDF
    Downloaded 682 times
    Last checked 15 Hour ago!
    Author Girish Giri
    “Book Descriptions: संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ ।
    तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् ।

    पछिल्लो बाहिरी पृष्ठबाट

    एक सय दुई वर्षको उमेरमा पनि अविश्राम खटिरहेका सत्यमोहन जोशीले बाँचुन्जेल नेपाली पहिचानका विभिन्न क्षेत्रहरूप्रति जिज्ञासा राख्दै आएका छन्। उनले आजीवन त्यसैको खोजी एवम् अन्वेषणमा आफूलाई समर्पित गरे । प्रारम्भिक दिनमै उनी राणाकालीन सरकारी जागिरे भई। सर्भे गर्न गाउँघर पसेका थिए । सर्भेका तथ्याङ्कसँगै भोगाइहरू पनि समेटिए । त्यसले उनलाई वाङ्मय र संस्कृतिको क्षेत्रतर्फ मोडिदियो । आफ्ना अनुभवहरू उभ्याउँदै सिङ्गो मुलुककै लामो कालखण्ड बयान गर्न सक्ने उनी अब त्यो पुस्ताकै एक्लो कथावाचक हुन् । यो पुस्तक जोशीको जीवनका एकपछि अर्को चाखलाग्दो भोगाइको माध्यमबाट नेपाली समाजको लामो आरोह। अवरोहलाई चियाउने आँखीझ्याल पनि हो ।”

    Google Drive Logo DRIVE
    Book 1

    Siddhartha

    ★★★★★

    Hermann Hesse

    Book 1

    एक्लो [Eklo]

    ★★★★★

    Buddhisagar

    Book 1

    प्रिय सुफी [Priya Sufi]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    हृदय [Hridaya]

    ★★★★★

    Bhagawan Koirala

    Book 1

    सेतो धरती [Seto Dharati]

    ★★★★★

    Amar Neupane

    Book 1

    मुनामदन [Muna Madan]

    ★★★★★

    Laxmi Prasad Devkota

    Book 1

    Palpasa Café

    ★★★★★

    Narayan Wagle

    Book 1

    सुम्निमा [Sumnima]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    राधा [Radha]

    ★★★★★

    Krishna Dharabasi

    Book 1

    Aghora: At the Left Hand of God (Aghora)

    ★★★★★

    Robert E. Svoboda

    Book 1

    अर्को भोर [Arko Bhor]

    ★★★★★

    Keshav Raj Gnawali

    Book 1

    Fatalism and Development: Nepal's Struggle For Modernization

    ★★★★★

    Dor Bahadur Bista

    Book 1

    अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार [Atripta Awasar]

    ★★★★★

    Swarnim Waglé

    Book 1

    The Almanack of Naval Ravikant: A Guide to Wealth and Happiness

    ★★★★★

    Eric Jorgenson

    Book 1

    वोल्गा से गंगा

    ★★★★★

    Rahul Sankrityayan