अर्को देशमा [Arko Deshma]

(By Sanu Sharma)

Book Cover Watermark PDF Icon
Download PDF Read Ebook

Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.

×


Size 20 MB (20,079 KB)
Format PDF
Downloaded 570 times
Status Available
Last checked 7 Hour ago!
Author Sanu Sharma

“Book Descriptions: “अर्को देशमा” सानु शर्माद्वारा लिखित कथाहरूको दोस्रो सङ्ग्रह हो । यस सङ्ग्रहमा “सौता“, “लकडाउन“, “परी“, “नयाँ मोड“, “म परी“, “बन्द खाम“, “ग्लानि“, “अर्थात् ऊ“, “अस्तु“, “प्रारब्ध र म“, “सुरुवात“, “मेरो म”, “निसाफ“, “नयाँ सोच“, तथा “बकाइनाको बोट“ शीर्षकका कथाहरू रहेका छन् ।

“अर्को देशमा” भित्र समेटिएका कथाहरूमा सानु शर्मा उनका अन्य कथा र उपन्यासहरूमा जसरी नै पाठकलाई कुनै पनि प्रकारले निर्देशित गर्दिनन् । उनका पाठकहरू सम्मानित, सक्षम र संवेदनायुक्त छन् । कथाकार एउटा दक्ष शब्दशिल्पीले जसरी पाठक आफैँले देख्नका लागि गतिशील शब्दचित्रहरू देखाइदिन्छिन्, उनी आफू केही भन्दिनन् । यस सङ्ग्रहमा मानिसमानिस बीचका सम्बन्धका अनेक आयामहरू र विशेषतः समाजमा भइरहेका तर नहुन् भन्ने चाहना राखिएका व्यवहार र घटनाहरूलाई कुनै नारा नलगाई, कसैलाई गाली नगरी कुशलतापूर्वक देखाइएका कथाहरू समाविष्ट रहेका छन् ।

.........................................................

"Arko Deshma" is the second collection of stories written by Sanu Sharma. This collection contains stories titled "Sauta", "Lockdown", "Pari", "Nayaa Mod". "Ma Pari", "Banda Khaam", "Glaani", "Arthaat Uoo", "Astu", "Prarabdha ra Ma", "Suruwat", "Mero Ma”, “Nisaaf", "Nayaa Socha”, and "Bakainako Bot".

In the stories contained within "Arko Deshma", the writer doesn't direct readers in any particular way, as she does in her other stories and novels. Her readers are respected, capable, and empathetic. The author, like a skilled wordsmith, presents dynamic word-pictures for readers to see for themselves, without dictating anything. This collection includes stories that skillfully depict behaviors and events existing among various dimensions of human relationships and especially prevalent in society without imposing any slogans, refraining from insults, and skillfully presenting them.”