नासाे [Naso]

(By Guru Prasad Mainali)

Book Cover Watermark PDF Icon
Download PDF Read Ebook

Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.

×


Size 25 MB (25,084 KB)
Format PDF
Downloaded 640 times
Status Available
Last checked 12 Hour ago!
Author Guru Prasad Mainali

“Book Descriptions: नासो कथासंग्रह नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथाहरूको संग्रह गरिएको पुस्तक हो। यस संग्रहमा संग्रहित कथाहरू २००७ साल पूर्व र पश्चात्को अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिबारे लेखिएका मैनालीका कथाहरूमा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग गरिएको छ। एघारओटा कथाहरूमध्ये नासो कथाबाट कथासङ्ग्रहको नाम राखिएको हो।

- नासो
- छिमेकी
- अभागी
- कर्तव्य
- चिताको ज्वाला
- शहीद
- बिदा
- प्रायश्चित
- प्रत्यागमन
- पापको परिणाम
- परालको आगो”